साँचो
हर क्षण मनमा आउँछ सोंच एउटा मलाई
आएनन् कोहि यहाँ गर्न यो देशको भलाई
गाउँ, सहर, हिमाल, पहाड कहाँ भेटिएला
करोडौं जनताको इच्छा कहिले मेटिएला
दैव एक चीजको यो देशलाई परेको छ साह्रै खाँचो
दिनुहोस् न मात्र एकचोटी गौतम बुद्ध बनाउने साँचो ॥

टिप्पणियाँ
एक टिप्पणी भेजें