मोटरसाइकल चाहिन्छ

SLC पास गर्ने वित्तिकै मोटर साइकल चाहिन्छ

कक्षा कोठामा भन्दा आन्दोलनमा बढि धाइन्छ

साथीसँग पढ्ने बहानामा क्याफे तिर आइन्छ

कापी, कलम किन्ने पैसाले पानी पुरी खाइन्छ

नयाँ जीन्स १० ठाउँमा हालेर लाइन्छ

वर्णन गर्न रुचाउँछु आफूलाई यसरी

म जस्तो विद्यार्थी हरेक कलेजमा पाइन्छ ॥ 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

किन बनायो होला ?

खै