खै

 खै चौबन्दी चोलो, खै दौरा सुरुवाल, खै पटुकी बाँधेको

खै मकै भटमास, खै खोले सिस्नु, खै गुन्दुक साँधेको

खै मेलापात, खै घाँस दाउरा, खै दोहोरी गाएको

मोबाइल भए अरु नचाहिने जमाना आएको ॥

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

मोटरसाइकल चाहिन्छ

किन बनायो होला ?