शिवरात्री
स्वागत भयो भव्य उनको, ठाँने ठूलै व्यक्ति रैछ
बच्चा, बूढा, युवा, युवती सबै ध्यानमा मस्त रैछ
लामो दारी, लामो कपाल, जीउभरी दलेको छ सेतै
महान सन्त होला भनि लम्किएँ म पनि त्यतै
आऊ सबै खाउँ सबै भन्दै बाँड्दै रैछ
प्रसाद भन्दै बाबाजी त गाँजा बेच्दै रैछ ॥
टिप्पणियाँ
एक टिप्पणी भेजें