फुटेको सिसा

 फुटेको सिसा जोड्ने प्रयास गर्दिन म

संघर्ष गरेर बाँच्नेछु हरेश खाएर मर्दिन म

घुसखोरी जस्ता अनैतिक बाटोमा झर्दिन म

गरिबीको कारण देखाएर स्वाभिमान बेच्नेहरूमा पर्दिन म

अरुको एक छाक खोसेर कहिल्यै आफ्नो पेट भर्दिन म

सत्य र शान्तिको पक्षमा बोल्न कहिल्यै पछि सर्दिन म ॥

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

मोटरसाइकल चाहिन्छ

किन बनायो होला ?

खै