किन बनायो होला ?

 दुःख पिडाहरूबाट सँधैको लागि छुट्टिन, बनायो होला

प्रश्न उठ्छ मनमा अनेक, कसलाई किन बनायो होला ?

सत्कर्म गर्ने कोहि छैनन् यो पापी बस्ने लोकमा

तर भगवनाले स्वर्ग कस्को लागि, किन बनायो होला ?


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

मोटरसाइकल चाहिन्छ

खै